देशभरको तापक्रम क्रमशः घट्दो, चिसो बढ्दो

हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशबाट मनसुन बाहिरिएसँगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घटन थालेको छ ।

काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबार १६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियस रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments