एक हजार रुपैंयाले बढ्यो सुनको मूल्य


काठमाडौँ – नेपाली बजारमा एक हजारले सुनको मूल्यमा वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५२ हजार चार सय रुपैंया निर्धारण भएकोनेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ३५ रुपैंयाले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय १५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार आठ सय ५० रुपैंया निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments