नयाँ दिल्ली पुगिन् परराष्ट्रमन्त्री डा.आरजू

काठमाडौं – नेपालको दपरराष्ट्रमन्त्री डा.आरजू राणा देउवा भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन् ।

भारतीय विदेशमन्त्री डा.एस जयशंकरको निमन्त्रणामा डा.आरजू राणा देउवा भारतको भ्रणमा निस्केकी हुन् । परराष्ट्रमन्त्री आरजूलाई भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले स्वागत गरेका छन् ।

परराष्ट्रमन्त्री आरजूको भ्रमणका क्रममा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।

परराष्ट्रमन्त्री भदौ ६ गते स्वदेश फर्कनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments