प्री ओपन सेसन : १४.७६ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं – प्री ओपन सेसनमा नेप्से परिसूचक १४.७६ अंकले बढेको छ। नेप्से परिसूचक १४.७६ अंकले बढेर २७७०.३८ विन्दुमा पुगेर बन्द भएको छ।

यो सेसनमा १२७ स्क्रिप्सको १ लाख २० हजार ४३२ कित्ता सेयर ५ करोड ४२ लाख ३९ हजार ६६४ रुपैयाँमा खरिदबिक्री भए। यो समयमा ७० वटा स्टकको मूल्य बढ्दा २३ वटा घट्यो। ३१ स्टकको मूल्य भने यो समयमा स्थिर रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments