रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो जात्रा : जावलाखेलमा देखाइयो भोटो

काठमाडौं – आज रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन रहेको छ ।

भोटोजात्रा मनाइएको छ । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो देखाउने चलन छ ।

भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा समापन गर्ने गरिन्छ ।राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिहरू जात्रा अवलोकलनका लागि जावलाखेल पुगेका छन् ।

जावलाखेलमा आज भोटो देखाएर रातो मच्छिन्द्रनाथको रथयात्रा समापन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments