यस्तो छ सरकार र जेन जेडबीच भएको १० बुँदे सम्झौता (पूर्णपाठ)

काठमाडौँ / लामो गृहकार्यपछि सरकार र जेन जेडबीच सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ । सिंहदरवारमा सरकार र जेन जेड प्रतिनिधिबीच १० बुँदे सम्झौता हस्ताक्षर भएको हो ।  जेन-जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच भएको सम्झौता प्रस्तावना देशमा व्याप्त भ्रष्टाचार, कुशासन, दण्डहीनता, भेदभाव, बहिष्करण तथा आर्थिक-सामाजिक असमानता र अन्याय जस्ता संरचनात्मक कारणहरूबाट सिर्जित द्वन्द्वको समयमै सम्बोधन … Continue reading यस्तो छ सरकार र जेन जेडबीच भएको १० बुँदे सम्झौता (पूर्णपाठ)