अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
काठमाडौँ/ काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो । मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका … Continue reading अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed