नेपालमा सिमेन्ट र आरसीसी घर बढ्दै, माटो–ढुंगाका घर घट्दै: अध्ययनले देखायो निर्माण क्षेत्रको बढ्दो कार्बन जोखिम

राष्ट्रिय जनगणना २०२१ का अनुसार, नेपालका ३३ प्रतिशत घर अझै माटो र ढुंगाबाट बनेका छन्, तर पछिल्ला १० वर्षमा सिमेन्ट र पिलरसहितका घरमा उल्लेख्य वृद्धि भएको छ । काठमाडौं/विश्वव्यापी निर्माण क्षेत्रले हालको निर्माण सामाग्रि सिमेन्ट, इँटा, र फलाम काे प्रयाेगकाे क्रम जारी राखे सन् २०५० सम्म कार्बन उत्सर्जन दोब्बर हुने चेतावनी नयाँ अन्तर्राष्ट्रिय अध्ययनले दिएको … Continue reading नेपालमा सिमेन्ट र आरसीसी घर बढ्दै, माटो–ढुंगाका घर घट्दै: अध्ययनले देखायो निर्माण क्षेत्रको बढ्दो कार्बन जोखिम