राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत

राष्ट्रपति पौडेलको नेतृत्वमा कात्तिक १७–२० सम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो । काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलभमेन्ट विषयक कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेलको नेतृत्वमा कात्तिक १७–२० सम्म हुने औपचारिक भ्रमण स्वीकृत … Continue reading राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत