पाँच तारे होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द

काठमाडौं / जेन–जी आन्दोलनका क्रममा होटल परिसरमा तोडफोड भएपछि हायात रिजेन्सी होटल बन्द भएको छ । होटलले जेन–जी आन्दोलनका क्रममा होटलमा तोडफोड भएको र अराजक गतिविधि भएपछि आफ्नो सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको हो । हायात रिजेन्सी होटलका मानव संसाधन निर्देशक मोहम्मद यूसुफ यामिनले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएको क्षति र सुरक्षाजन्य … Continue reading पाँच तारे होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द