लक्ष्मी पूजाका दिन मालिकार्जुन टोलमा सन्नाटा, आज विपिनको महाकाली नदीमा अन्तिम संस्कार गरिने
कञ्चनपुर/सोमबार बेलुकी तिहारको रौनकसँगै लक्ष्मी पूजा चलिरँदा कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा छाएको छ । दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायल गएका विपिन जोशी हमासको नियन्त्रणसँगै उनको हत्या भयो । चरणबद्ध रूपमा हमासको नियन्त्रणमा रहेका बन्धक सकुशल रिहा भए पनि कञ्चनपुरका जोशीको भने शव बाकसमा दुई वर्षपछि आउँदा परिवारसँगै सिंगो टोल शोकमय बनेको छ … Continue reading लक्ष्मी पूजाका दिन मालिकार्जुन टोलमा सन्नाटा, आज विपिनको महाकाली नदीमा अन्तिम संस्कार गरिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed