हमासको कब्जामा रहेका कञ्चनपुरका जोशी जीवित नरहेको पुष्टि
काठमाडौँ/ विगत दुई वर्षदेखि प्यालेस्टाइनी समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपीन जोशी जीवित फर्कने आशा करिब निराशामा परिणत भएको छ । इजरायलका अधिकारीले जोशी जीवित नरहेको पुष्टि गरेका इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । इजरायली अधिकारीले नेपाली राजदूतावासलाई सम्पर्क गरेर जोशी जीवित नभएको जानकारी दिएका नेपाली दूतावासले उल्लेख गरेको छ । हमास समूहले इजरायलको किबुल … Continue reading हमासको कब्जामा रहेका कञ्चनपुरका जोशी जीवित नरहेको पुष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed