पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ
उक्त सुन प्रकरणमा महराको ‘कनेक्सन’ देखिएको आरोप लागेको थियो। सुन छुटाउन भन्दै महराले भन्सारमा दबाब दिएको आरोप लागेको थियो । काठमाडौं / पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् । उनलाई सीआईबीको टोलीले आज आइतबार पक्राउ गरेको हो । २०७९ पुस १० मा दुबईबाट आएको जहाजमा चिनिया नागरिकले भेपको बट्टामा सुन ल्याएका थिए। ८ करोड ५५ … Continue reading पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed