मधेश प्रदेशको राजधानी जनकपुरधाम निरन्तरको वर्षाले जलमग्न बनेको छ । अविरल वर्षा जारी रहँदा जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश बस्ती, बजार र सरकारी कार्यालय परिसर पानीले डुबानमा परेका छन् । नगर प्रमुख मनोज साहका अनुसार बर्सेनि दोहोरिने समस्या यस वर्ष झन गम्भीर बनेको छ । धनुषा / धनुषासहित मधेसका प्रायः सबै जिल्लामा शुक्रबार रातिदेखि नै मेघ गर्जनसहित … Continue reading मधेसको जनजीवन प्रभावित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed