भारतका तीन राज्यले बालबालिकाको मृत्युपछि खोकीको सिरपमा प्रतिबन्ध लगाए
कम्तीमा तीन भारतीय राज्यले खोकीको सिरप सेवनपछि धेरै बालबालिकाको मृत्यु भएपछि उक्त औषधिमा प्रतिबन्ध लगाएको स्थानीय अधिकारीहरू र रिपोर्टहरूले जनाएका छन् । मध्य प्रदेश र राजस्थानमा अगस्टको अन्त्यदेखि पाँच वर्षमुनिका कम्तीमा नौ बालबालिकाको मृत्यु उनीहरूलाई दिइएको खोकीको औषधिसँग सम्बन्धित रहेको बताइएको छ । भारतको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार बालबालिकाले सेवन गरेको सिरपको नमूनामा गरिएको … Continue reading भारतका तीन राज्यले बालबालिकाको मृत्युपछि खोकीको सिरपमा प्रतिबन्ध लगाए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed