नेपाल एयरलाइन्सको काठमाडौँ–ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि

नेपाली ध्वजावाहक वायुसेवा निगमको ग्वाञ्जाओ उडानसँगै अब नौ देशका ११ गन्तव्यमा नियमित उडान हुने भएको छ । काठमाडौँ/ राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलोपटक काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ उडान सेवा सुरु गर्ने भएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार उक्त … Continue reading नेपाल एयरलाइन्सको काठमाडौँ–ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि