मिथिलामा भदौ पूर्णिमाकै दिन पितृपक्ष सुरु
महोत्तरी/ भाद्र पूर्णिमाकै दिन यहाँ पितृपक्ष सुरु भएको छ । असोज कृष्णपक्षलाई पितृपक्ष मानिए पनि भाद्र पूर्णिमाकै दिन देवर्षि पितृ तर्पण दिइने परम्पराअनुसार आज नै पितृपक्षको पूर्वविधि देवतर्पणबाट सुरु भएको हो । “मैथिल परम्परामा भाद्र शुक्ल चतुर्दशीकै दिन ‘नौकेश’ (हातगोडाका नङ र कपाल काट्ने विधि) गरेर पितृपक्षमा कूलदेवता, ग्रामदेवता र देवर्षिहरूलाई पहिलो आमन्त्रणा गरी भाद्र … Continue reading मिथिलामा भदौ पूर्णिमाकै दिन पितृपक्ष सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed