नेपालमा पहिलोपटक महिला प्रहरी सम्मेलन, १२ दशमलव ४१ प्रतिशतमात्रै महिला प्रहरी

आजदेखि सुरु भएको सम्मेलन शुक्रबारसम्म सञ्चालन हुनेछ । सम्मेलनमा विभिन्न क्षेत्रगत रूपमा प्रतिनिधित्व हुने गरी दुई सय महिला प्रहरी सहभागी भएका छन् । काठमाडौँ/ नेपालमा पहिलोपटक महिला प्रहरी सम्मेलन सुरु भएको छ । आजदेखि सुरु भएको सम्मेलन शुक्रबारसम्म सञ्चालन हुनेछ । सम्मेलनमा विभिन्न क्षेत्रगत रूपमा प्रतिनिधित्व हुने गरी दुई सय महिला प्रहरी सहभागी भएका छन् … Continue reading नेपालमा पहिलोपटक महिला प्रहरी सम्मेलन, १२ दशमलव ४१ प्रतिशतमात्रै महिला प्रहरी