नेपाली क्रिकेटको अष्ट्रेलिया यात्रा र विश्वकपको तयारी
नेपाली टिममा बिगतमा अष्ट्रेलियामा खेल अनुभव बटुलिसकेका लेग स्पिनर सन्दिप लामिछाने पनि टिममा हुनाले टिमलाई सहज भएको छ । अष्ट्रेलियाका क्लबका साथै खेलाडीहरुसँगसमेत लामिछाने परिचित हुनुहुन्छ । लामिछानेले अष्ट्रेलियामा व्यावसायिक खेलाडीका रूपमा स्थानीय क्लबसँग अनुबन्ध भई खेलको अनुभव बटुलिसक्नु भएको छ । काठमाडौँ / नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका लागि यो वर्ष चुनौतीपूर्ण मानिएको छ … Continue reading नेपाली क्रिकेटको अष्ट्रेलिया यात्रा र विश्वकपको तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed