‘डिजिटल’ माध्यमको समुचित प्रयोग गर्न सभापति देउवाको आग्रह

सानेपामा आज आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक कार्यक्रमको शुभारम्भ गर्नुहुँदै डिजिटल माध्यमको सबैले सकारात्मक प्रयोग गरेर समाज राष्ट्रमा योगदान पुर्याउन सक्नेछन् भन्नुभयो । ललितपुर / नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘डिजिटल’ माध्यमको सचेतना, जिम्मेवार र समुचित प्रयोग नै डिजिटल भविष्यको आधार भएको बताउनुभएको छ । नेपाली कांग्रेस सूचना, सञ्चार तथा … Continue reading ‘डिजिटल’ माध्यमको समुचित प्रयोग गर्न सभापति देउवाको आग्रह