बाँस प्रवर्द्धनमा जुट्नुभएका नगर प्रमुख सत्याग्रहमा
खोटाङ/ यहाँको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले आइतबारदेखि सत्याग्रह सुरु गर्नुभएको छ । उहाँले बाँसजन्य सामग्रीको प्रवर्द्धनसहित सात बुँदे माग राख्दै काठमाडौँको माइतीघर मण्डलामा सत्याग्रह सुरु गर्नुभएको हो । उहाँका मागहरुमा स्थानीयस्तरमा उत्पादन हुने बाँसका सामग्री तथा स्थानीय कोदोको रक्सी प्रवर्द्धन, बाँदर नियन्त्रण, भ्रष्टाचार नियन्त्रणलगायतका सात बुँदा छन् । बाँसका सामग्री तथा … Continue reading बाँस प्रवर्द्धनमा जुट्नुभएका नगर प्रमुख सत्याग्रहमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed