भदौ २ र ३ गते काठमाडौँमा ‘हिन्दकुश हिमालय संसदीय बैठक’ (एचकेएच) हुने
काठमाडौँ/ जलवायु परिवर्तन, वायु प्रदूषण र वातावरणलगायत विषयमा सामूहिक रुपमा छलफल गर्ने उद्देश्यले आगामी भदौ २ र ३ गते काठमाडौँमा ‘हिन्दकुश हिमालय संसदीय बैठक’ (एचकेएच बैठक) हुने भएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको समन्वय र अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को सहयोगमा उक्त बैठक हुन लागेको हो । समितिले हिन्दुकुश हिमालय … Continue reading भदौ २ र ३ गते काठमाडौँमा ‘हिन्दकुश हिमालय संसदीय बैठक’ (एचकेएच) हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed