भारतको सहयोगमा दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरू

कञ्चनपुर/ कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह निर्माण सुरू भएको छ । आज नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल र सुक्खा बन्दरगाह निर्माण कम्पनी कम्ट कन्ट्रक्सनका सञ्चालक सुनिल शर्माले संयुक्त रूपमा निर्माण कार्यको शुभारम्भ गर्नुभयो । समितिका कार्यकारी निर्देशक गजुरेलले बन्दरगाह निर्माणमास्थलका रुख कटानको काम सम्पन्न भइसकेपछि भारतीय निर्माण कम्पनीलाई काम … Continue reading भारतको सहयोगमा दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरू