एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरको उम्मेदवारी

एक दशकभन्दा बढी समयदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) को अभियानमा सक्रिय रहेका हालका महासचिव कुँवर संगठनमा भिजेका प्रभावशाली उम्मेद्वार हुन्। काठमाडौँ / गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन आगामी जुलाई २६ मा हुँदैछ । एनआरएनए अष्ट्रेलियामाको आगामी निर्वाचनमा सन्तोष कुँवरले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । हालका महासचिव कुँवरले संस्थाको नेतृत्वका लागि शसक्त दावेदारी प्रस्तुत … Continue reading एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरको उम्मेदवारी