‘मातृभूमि हिरो’ अवार्ड एआईजी कार्कीलाई

रोटरीमा नेपालको तर्फबाट पहिलो पल्ट ‘इन्टरनेशनल चेयर फर लिड फेलोशिप’ मा चुनिएका क्लबका पूर्व अध्यक्ष विष्णुहरि दाहाललाई बिशेष सम्मान काठमाडौँ / रोटरी क्लबद्वारा हरेक वर्ष प्रदान गरिने ‘मातृभूमि हिरो’ अवार्ड यस वर्ष नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाइ प्रदान गरिएको छ। रोटरी क्लब अफ मातृभूमि बालुवाटारद्वारा आयोजित आफ्नो स्थापनाको १० औं वार्षिकोत्सव समारोहमा कार्कीलाइ ‘मातृभूमि … Continue reading ‘मातृभूमि हिरो’ अवार्ड एआईजी कार्कीलाई