गाउँ/नगर सभा अगावै स्वास्थ्य बीमा बोर्डले स्थानीय तहहरुसँग समन्वय नगर्दा बीमित बिरामीहरु मर्कामा

असार ३२ गते बोर्डले उपत्यकाबाहिरका १३ वटा रेफरल अस्पताललाई पुनः प्रथम सेवा बिन्दु कायम गर्दा उपत्यकाबाहिरकै धुलिखेल अस्पताललाई भने पुनर्विचार गरिएन । यसबाट काभ्रेपलाञ्चोक जिल्लाका १ लाख ९९ हजार ६४५ बीमितहरुलाई मर्का परेको छ । काभ्रेपलाञ्चोक/जिल्लाका अधिकांश स्थानीय तहहरुले स्वास्थ्य बीमाका लागि तोकिएका समूहका नागरिकहरुका निम्ति बजेट छुट्ट्याएका भए पनि स्वास्थ्य बीमा बोर्डले निर्देश गरेझैं … Continue reading गाउँ/नगर सभा अगावै स्वास्थ्य बीमा बोर्डले स्थानीय तहहरुसँग समन्वय नगर्दा बीमित बिरामीहरु मर्कामा