स्वास्थ्य बीमा लोकप्रिय बनाउन बोर्डले सुरुआतमा ‘रेफरल अस्पताल’ लाई नै ‘प्रथम सेवा बिन्दु’ बनाएको थियो, अहिले घाँडो बन्यो

धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू हुँदा स्वास्थ्य बीमा बोर्डले तत्कालीन मेथिनकोट प्राथमिक स्वास्थ्य केन्द्रका साथै धुलिखेल, खोपासी, सुन्थान र पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रलाई ‘प्रथम सेवा बिन्दु अस्पताल’ र धुलिखेल अस्पताललाई ‘रेफरल अस्पताल’ कायम गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा बोर्डले काभ्रेपलाञ्चोक जिल्लामा २०७६ भदौ २४ बाट दर्ता सुरु र साेही वर्षको मङ्सि १ … Continue reading स्वास्थ्य बीमा लोकप्रिय बनाउन बोर्डले सुरुआतमा ‘रेफरल अस्पताल’ लाई नै ‘प्रथम सेवा बिन्दु’ बनाएको थियो, अहिले घाँडो बन्यो