भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गर्नुभएको छ । भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो भवनको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले निरोगी नेपालको नाराका साथ काम गरेकोले सकभर बिरामी नहुने … Continue reading भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन