धुलिखेल अस्पतालमा बिमाको लागि साउनदेखि ’रिफर लेटर’ चाहिने

सामुदायिक अस्पताल धुलिखेल अस्पतालको प्रथम सेवा विन्दुबाटै विशेषज्ञ र अत्याधुनिक परिक्षण लगायतका उपचार सेवा लिँदै आएका सेवाग्राहीले अब ती सेवा लिनको लागि रिफरल (प्रेषण पत्र) लिनुपर्नेछ । काभ्रेपलान्चोक। सरकारले स्वास्थ्य बीमा कार्यक्रममा सरकारी स्वास्थ्य संस्थाबाट मात्रै प्रथम सेवा विन्दुको सेवा लिन पाउने व्यवस्था गरेपछि धुलिखेल अस्पताललाई प्रथम सेवा विन्दु तोकेका २ लाख ५३ हजार ६ … Continue reading धुलिखेल अस्पतालमा बिमाको लागि साउनदेखि ’रिफर लेटर’ चाहिने