२४२ यात्रु लिएर अमहदाबादबाट लण्डन जाँदै गरेको एयर इण्डियाको विमान दुर्घटनाग्रस्त

भारतको पश्चिमी सहर अहमदाबादमा बिहीबार लन्डन जाने यात्रु विमान दुर्घटना भएको छ । विमानमा दुई सय ४२ यात्रु सवार रहेको उड्डयन अधिकारीहरूले बताएका छन् । एयरलाइन्सले यसलाई ‘दुःखद दुर्घटना’ भनेको छ । लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रिमलाइनर उडानको केही समयपछि दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् । भारतका उड्डयनमन्त्रीले अहमदाबादमा … Continue reading २४२ यात्रु लिएर अमहदाबादबाट लण्डन जाँदै गरेको एयर इण्डियाको विमान दुर्घटनाग्रस्त