अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुने
काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ । बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी दिनुभयो । मतदान विद्युतीय मेसिनबाट हुनेछ । उहाँका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक … Continue reading अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed