केयूको दीक्षान्तः १ हजार एक सय २९ बिद्यार्थी दीक्षित हुँदै

दीक्षित हुनेमध्ये ५० दशमलव ९३ प्रतिशत पुरुष र ४९ दशमलव शून्य सात प्रतिशत महिला रहेका छन् । यी विदेशी विद्यार्थी भुटान, भारत, श्रीलङ्का र माल्दिभ्सका गरी एक सय १८ जना रहेका काभ्रेपलाञ्चोक/ जिल्लाको धुलिखेलमा रहेको काठमाडौँ विश्वद्यिालय (केयू) को दोस्रो चरणअन्तर्गतको ३० औँ दीक्षान्त समारोहमा एक हजार १ सय २९ विद्यार्थी दीक्षित हुने भएका छन् … Continue reading केयूको दीक्षान्तः १ हजार एक सय २९ बिद्यार्थी दीक्षित हुँदै