वडा अध्यक्षले बेचेको पुल प्रहरीले गर्यो जफत, तर जाहेरी भने लिन मानेन
झोलुङ्गे पुलको बिक्री विवाद बाढीले बगाएको रोशी गाउँपालिका वडा न ७ रघुचौरको झोलुङ्गे पुल वडा अध्यक्ष अशोक कुमार गौतमले २ लाख रुपैयाँमा कवाडीलाई बेचेको खुलेको छ। यस विषयमा स्थानीय आक्रोशित छन्, किनकि सार्वजनिक सम्पत्ति सम्बन्धित पक्षसँग समन्वय नगरी बेचिएको थियो। प्रहरी हिरासतमा कवाडी व्यवसायी पुलका सामान ढुवानी गरिरहेका कवाडी व्यवसायी मुन्दुकुमार र जितेन्द्र पासवानलाई कटुञ्जे … Continue reading वडा अध्यक्षले बेचेको पुल प्रहरीले गर्यो जफत, तर जाहेरी भने लिन मानेन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed