बनेपामा ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियो निर्माण सुरु हुने भएपछि चलचित्रकर्मी उत्साहित

‘सि’ अर्थात् ‘सिनेमा’ र नेपाल भाषामा ‘नेपाः’ अर्थात् ‘नेपाल’ राखेर स्टुडियोको नामाङ्कन ‘सिनेपाः’ गरिएको हो । काठमाडौँ/‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियो निर्माण सुरु भएपछि चलचित्रकर्मीमा उत्साह थपिएको छ । मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपामा निर्माण हुने उक्त स्टुडियोको निर्माण आरम्भ भएको उद्घोष गर्नुभएको थियो … Continue reading बनेपामा ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियो निर्माण सुरु हुने भएपछि चलचित्रकर्मी उत्साहित