केहिघरमा आगजनी, प्रहरीको बन्दुक खोसियो, मिडिया हाउसमा आक्रमण प्रयास

काठमाडौँ / राजावादीले तिनकुनेमा आयोजना गरेको सभा बिथोलिएको छ। आन्दोलनकारीले सुरक्षा घेरा तोड्न खोजेपछि उत्पन्न परिस्थितिलाइ नियन्त्रण गर्न प्रहरीले अश्र्युग्यास र हवाई फायर गरेको छ। आमसभा र प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि भिड अनियन्त्रित भएको छ। झडपमा उत्तेजित भिडले तिनकुनेमा एक व्यक्तिको निजि घरका सिसा फुटाएर आगजनी गरेका छन्। उक्त घरमा लुकेर प्रहरीले अश्र्युग्यास प्रहार … Continue reading केहिघरमा आगजनी, प्रहरीको बन्दुक खोसियो, मिडिया हाउसमा आक्रमण प्रयास