विद्युत प्राधिकरणमा हितेन्द्रदेव नियुक्त, कुलमान बर्खास्त
काठमाडौँ। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हो। आजको बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको समेत गरेको थियो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed