काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा अच्युतप्रसाद वाग्लेको शपथ सिंहदरबारमा
काठमाडौँ/ प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा अच्युुतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेले सपथ लिनुभएको हो । कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन … Continue reading काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा अच्युतप्रसाद वाग्लेको शपथ सिंहदरबारमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed