प्रहरीको ‘आइजीपी’मा दिपक थापा नियुक्त
काठमाडौं / नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो। नवनियुक्त माहानिरीक्षक थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरिरहेका थिए ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed