दुई वर्ष बित्दा पनि सकिएन चार किलोमिटर सडक निर्माण, ठेक्का रद्द

काभ्रेपलान्चोक / सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द गरेको छ।  आज कार्यालयले सार्वजनिक सूचनामार्फत विस्तारको क्रममा रहेको उक्त चार किलोमिटर दूरीको सडकको ठेक्का रद्द भएको जानकारी गराएको हो। कार्यालयकोमङ्गलबार बसेको बैठकले उक्त सडकको ठेक्का रद्द गर्ने निर्यय गरेको थियो।  जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको गौरी पार्वती निर्माण सेवा प्रालि … Continue reading दुई वर्ष बित्दा पनि सकिएन चार किलोमिटर सडक निर्माण, ठेक्का रद्द