सशस्त्र प्रहरीको उपचारमा धुलिखेल अस्पतालले सहुलियत दिने

यस क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी र आश्रित परिवारको उपचारमा सहजता हुने काभ्रेपलाञ्चोक/ धुलिखेल अस्पताल र सशस्त्र प्रहरी बल, नेपाल नं. १५ गण हे. क्वा. काभ्रेपलाञ्चोकवीच सहुलियतमा सशस्त्र प्रहरीहरुको उपचार गर्ने सम्झौता भएको छ । सो सम्झौता सशस्त्र प्रहरी बल सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढिमाई बाहिनी मुख्यालयको समन्वयमा भएको हो । सशस्त्र प्रहरी बल, … Continue reading सशस्त्र प्रहरीको उपचारमा धुलिखेल अस्पतालले सहुलियत दिने