आजबाट संघीय संसद्को हिउँदे अधिवेशन सुरु, प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौँ / संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक भवन नयाँबानेश्वरमा बस्ने छ । हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम  छ ।  सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने,  राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार तोकिएको … Continue reading आजबाट संघीय संसद्को हिउँदे अधिवेशन सुरु, प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने