साँखुको मौलिक संस्कृति चिनाउन महोत्सव
बज्रयोगिनी, शालीनदी र प्राचीन बस्तीले युक्त साँखु सहरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पनि नगरपालिकाले पहल गरिरहेको काठमाडौँ/ तीन हजार तीन सय २५ वर्ष पहिले तत्कालीन साँखु क्षेत्रका राजा शङ्खदेवले वास्तुकलाले युक्त सात गाउँ समेटेर सहरको निर्माण गरे । त्यसलाई साँखु नाम दिइयो । नेवारी भाषामा यसलाई सक्व भनियो । लामो समयसम्म वास्तुकलाका विद्यार्थीका लागि … Continue reading साँखुको मौलिक संस्कृति चिनाउन महोत्सव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed