महाकुम्भमा मेलामा आठ करोड भन्दा बढी भक्तजनको सहभागीता

प्रयागराज (उत्तर प्रदेश)/महाकुम्भ मेलाको आठौं दिन सोमबार दिउँसो २ बजेसम्म ४४ लाख भन्दा बढी भक्तहरूले पवित्र स्नान गरेका छन् । जनवरी २० सम्म, सङ्गम त्रिवेणीमा आठ करोडभन्दा बढी तीर्थयात्रीले स्नान गरेको उत्तर प्रदेश सरकारले जनाएको छ । यसअघि सोमबार बिहान ८ बजेसम्म २२ लाखभन्दा बढी तीर्थयात्रीले मेला दर्शन गरेको आधिकारिक तथ्याङ्कले देखाएको छ । यसैबीच, … Continue reading महाकुम्भमा मेलामा आठ करोड भन्दा बढी भक्तजनको सहभागीता