क्षेत्रीय पर्यटन प्रवर्द्धनबारे नयाँदिल्लीमा छलफल

काठमाडौँ/नेपाल–चीन–भारतको त्रिदेशीय पर्यटन प्रवर्द्धनको रणनीति बनाउन भारतको नयाँदिल्लीमा सरोकारवालाबीच छलफल भएको छ । आगामी फागुन १२ देखि १४ सम्म पोखरामा आयोजना हुने ‘नेपाल–इन्डिया–चाइना’ एक्स्पो (नाइस) कार्यक्रमका लागि भारतमा सहकार्य तथा साझेदारीलाई सुदृढ बनाउन भारतका व्यवसायीसँग छलफल गरिएको प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले आज विज्ञप्तिमार्फत जनाएको छ । पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत … Continue reading क्षेत्रीय पर्यटन प्रवर्द्धनबारे नयाँदिल्लीमा छलफल