झापामा कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण

झापा / कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि झापामा आक्रमण भएको छ । आक्रमणबाट थापाको देब्रे आँखाको माथिल्लो भागमा चोट लागेको छ। बिर्तासिटी हस्पिटल बिर्तामोडमा उपचारपछि उनी डिस्चार्ज भएका छन् । नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिकसाधारण सभाबाट फर्किँदै गर्दा शनिबार साँझ थापामाथि कनकाई नगरपालिकास्थित जामुनबारी चोकमा आक्रमण भएको हो । थापामाथि बा१झ १८७० … Continue reading झापामा कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण