दशौँ राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्रीको शुभकामना सन्देश

स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने आदर्श वाक्यका साथ आज हामी दशौं राष्ट्रिय योग दिवस, २०८१ मनाइरहेका छौं । यस दिवसका अवसरमा म सबैमा हार्दिक बधाई तथा शुुभकामना व्यक्त गर्दछुु । योग यस भूमिको उपज हो । हाम्रा पूर्वजहरु, जसले गणितको, आयुर्वेदको, अन्तरीक्षको अथवा स्वास्थ्य विज्ञानको जुन आविष्कार गर्नुभएको थियो, त्यो … Continue reading दशौँ राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्रीको शुभकामना सन्देश