वैदिक सनातन धर्मावलम्बीले आजदेखि विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गर्दै

आफू बसेको स्थानकी देवी देवताको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । काठमाडौँ/ वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ … Continue reading वैदिक सनातन धर्मावलम्बीले आजदेखि विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गर्दै