भारतीय मालवाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग

भारतीय ढुवानीका सवारीसाधनलाई नेपालभित्र स्वतन्त्र रूपमा ७२ घण्टे सुविधा संघीय सरकारले दिएपछि नेपाली मालबाहक ढुवानीका सवारीसाधन सञ्चालन हुन नसकी पलायन हुने स्थिति सिर्जना भएको काठमाडौँ / नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भन्सार विन्दुमा भारतीय सवारीसाधनको सामान ‘लोडअनलोड’ गर्ने तथा तौल पुलमा तौल लिने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । महासंघले आज एक विज्ञप्ति जारी … Continue reading भारतीय मालवाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग