स्काईवाक टावरको प्रबन्ध निर्देशकमा विष्णुहरि पाण्डेय

पाण्डेयले विदेश मामिला, शिक्षा तथा बैंकिङ क्षेत्रलगायत संस्थाहरूका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव बटुलेका छन् । काठमाडौँ / वोन्डर्स नेपालको प्रबन्ध निर्देशकमा सफल युवा उद्यमी विष्णुहरि पाण्डेय चयन भएका छन् । कम्पनीको शुक्रबार सम्पन्न सातौँ वार्षिक साधारणसभाले पाण्डेयलाई प्रबन्ध निर्देशकमा चयन गरेको हो । वोन्डर्स नेपालले कमलादीस्थित स्काईवाक टावर सञ्चालन गर्दै आएको छ । कम्पनीको … Continue reading स्काईवाक टावरको प्रबन्ध निर्देशकमा विष्णुहरि पाण्डेय