९५ जनाको मृत्यु , १३० जना घाइते, उद्धार र राहतमा जुट्न चीनिया राष्ट्रपतिको अपिल
ल्हासा/चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान ६.८ म्याग्नीच्युडको भूकम्प गएको छ । दिउँसो ३ बजेसम्म कुल ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १३० जना घाइते भएका छन् । बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रविन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो । भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको … Continue reading ९५ जनाको मृत्यु , १३० जना घाइते, उद्धार र राहतमा जुट्न चीनिया राष्ट्रपतिको अपिल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed